Media Network

प्रदेस १ का मुख्यमन्त्री कार्कीले आज सपथग्रहण गर्ने


खबरस्टोरी संवाददाता

२५ पुष २०७९,सोमबार

काठमाडौं । प्रदेस १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन्।

प्रदेस प्रमुख कार्यालयले मुख्यमन्त्रीको सपथग्रहण कार्यक्रम दिउँसोको लागि तय भएको जनाएको छ।मुख्यमन्त्री कार्कीले आजे सानो आकारको मन्त्रीमण्डल पनि गर्ने बताइएको छ।

६० जना सांसदको समर्थनमा कार्की आइतबार प्रदेस १ को मुख्यमन्त्री नियुक्त भएका हुन्।९३ सदस्यीय प्रदेससभामा बहुमतका लागि ४७ मत आवश्यक भएकोमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक गरी ६० जना सांसदले कार्कीलाई समर्थन गरेका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद