Media Network

प्रदेश नं १ को प्रदेशसभाको बैठक शुक्रबार


खबरस्टोरी संवाददाता

१५ भाद्र २०७९,बुधबार

काठमाडौँ। प्रदेश नं १ को प्रदेशसभाको १० औँ बैठक तथा बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ ।

गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक यही भदौ १७ गते दिउँसो १ बजे तय भएको हो।

लामो समयदेखि स्थगन भएपछि प्रदेशसभामा पेस हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद