Media Network

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्याण्डबीच भेटवार्ता


खबरस्टोरी संवाददाता

१६ माघ २०७९,सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा एमसीसी परियोजना लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

नुल्याण्ड आइतबार नेपाल आइपुगेकी थिइन् ।

उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद