Media Network

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सुवेदी


खबरस्टोरी संवाददाता

१९ श्रावण २०७९,बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरूणकुमार सुवेदी नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको हो।सुवेदी भूराजनीतिक मामिलाका जानकार हुन्।





Share:
Reaction :
ताजा समाचार
खेलकुद