Media Network

पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान हुदै


खबरस्टोरी संवाददाता

५ मंसिर २०७९,सोमबार

काठमााडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–४ स्थित शान्ति सृजना निमावि केन्द्रमा आइतबार स्थगित भएको प्रदेसतर्फको समानुपातिक मतदान आज सोमबार मतदान सुरु भएको छ ।

आइतबार देशभर एक साथ भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न अवरोधका कारण १५ स्थानमा मतदान राकिएको थियो ।शान्ति सृजना निमावि केन्द्रमा आइतबार मतपेटिकामा आगो लगाएपछि मतदान स्थगित भएको थियो । आज कडा सुरक्षाबीच पुनः मतदान सुरु भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद