Media Network

प्रविधिमा जम्दै मनकामना केबलकार, एनालग प्रणालीमा जाने


खबरस्टोरी संवाददाता

१७ श्रावण २०७९,मंगलवार

काठमाडौं। मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने भएको छ। अहिलेसम्म एनालग कनेक्ट माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार अब डिजिटलमा रुपान्तरण हुने भएको छ। 

प्राविधिक स्तरोन्नतिका लागि अष्ट्रियाबाट प्राविधिक आउने छन्। स्तरोन्नति अबधिभर केबलकार बन्द हुने छ। मनकामना केबलकार प्रालिका अनुसार साउन २३ गतेदेखि सेवा बन्द हुने छ। 



Share:
Reaction :
ताजा समाचार
खेलकुद