Media Network

रुकुमको सानीभेरीमा ५ को मृत्यु,१० घाइते


खबरस्टोरी संवाददाता

१८ कार्तिक २०८०,शनिबार

काठमाडौँ।रुकुम — जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी रुकुमको सानीभेरीमा ५ जनाको मृत्यु र १० जना घाइते भएको विवरण आएको छ ।

जिप्रकाका सुचना अधिकारी इन्सपेक्टर धर्मेन्द्र खड्काका अनुसार क्षतिको विवरण आउने क्रम जारी छ ।

रुकुमको सानीभेरीमा ५ को मृत्यु,१० घाइते विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद