Media Network

राष्ट्रपतिका नाममा सर्वोच्चको कारण देखाउ आदेशः विधेयक किन प्रमाणीकरण नगरेको?


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

  काठमाडौं। नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा परेको रिटमाथि अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। 

सर्वोच्चका न्यायाधीश हरि फूयाँलको आइतबारको एकल इजलासले राष्ट्रपतिका नाममा कारण देखाउ आदेश जारी गरेको हो। न्यायाधीश फुयाँलको इजलासले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न भनेको छ। सर्वोच्चको आदेशानुसार राष्ट्रपतिले अब लिखित जवाफ पेस गर्नुपर्ने छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद