Media Network

राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि नीर शाहको नाम सिफारिस


खबरस्टोरी संवाददाता

११ पुष २०८०,बुधबार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्मकर्मी नीर शाहको नाम सिफारिस गरेको छ ।नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन मंगलबारसम्म ९० जनाले नाम टिपाएका थिए । जसमा नीर शाह पनि परेका हुन् ।

कांग्रेसले कलाकार नीर शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस गरेको छ । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद