Media Network

सभामुख र उपसभामुखको कार्यकालमाथि प्रश्न गर्दै सर्वोच्चको कारण देखाउ आदेश


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौँ । सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबारे कारण देखाउ आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको हो ।अधिवक्ता जगन्नाथ दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची बुझाएसँगै सकिएको दाबी गर्दै रिट दर्ता गरेका हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद