Media Network

समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक


खबरस्टोरी संवाददाता

२३ आश्विन २०७९,आईतवार

काठमाडौँ। आसन्न निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक भएको छ  ।निर्वाचन आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आज बिहान सार्वजनिक गरेको हो ।


 प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद