Media Network

सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको जित


खबरस्टोरी संवाददाता

१५ मंसिर २०७९,बिहीबार

काठमाडौँ।सुनसरी ४ मा बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसको उम्मेद्वार ज्ञानेन्द्रबहादुर कार्काी विजयी भएका छन्।निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैत बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीसँग ११२ मतले पराजित भए ।

कार्की ३० हजार ४८३ मत सहित बिजयी भए भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१मत ल्याए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद