Media Network

सन्दीपविरूद्वको मुद्वाको सुनुवाइ आज पनि हुन सकेन


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्वाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा रहेको छ ।काठमाडौं जिल्ला अदालतमा जारी सुनुवाइमा सन्दीप पक्षका वकिलको बहस नसकिएपछि आज पनि मुद्वा हेर्दाहेर्दैमा रहेको हो ।

पीडित भनिएकी किशोरीको तर्फबाट हिजो नै बहस सकिएको छ । अब सन्दीप पक्षका वकिलको बहस सकिएपछि फैसला आउनेछ ।सम्भवत भोलि बहस सकिएर फैसला आउने सम्भावना रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद