Media Network

स्याङ्जा २ मा धनराज गुरुङको अग्रता


खबरस्टोरी संवाददाता

१५ मंसिर २०७९,बिहीबार

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । यसअघि नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी थिइन् ।

पछिल्लो मतपरिणाम अनुसार अर्याललाई धनराज गुरुङले १ हजार१३५ मतान्तरले पछि पारेका हुन् ।

कांग्रेसका गुरूङले ४ हजार ५९० मत ल्याउँदा एमालेकी अर्यालले ३ हजार ४५५ मत ल्याएकी छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद