Media Network

तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने गरि सर्वोच्चको अन्तरिम आदेश (पुर्णपाठ)


खबरस्टोरी संवाददाता

२८ कार्तिक २०७९,सोमबार

काठमाडौै । ललितपुर–३ की उम्मेदवार डा.तोसिमा कार्कीको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको भ्याकेट निवेदनमा सर्वोच्च अदालतले आदेश खारेज गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको पक्षमा दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

योसँगै उनको उम्मेदवारी कायम रहने भएको छ ।आज सर्वोच्च अदालतले कार्कीविरुद्धको निवदेनलाई पहिलो प्राथमिकतामा राखेर सुनुवाई गरिएको हो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद