Media Network

दुई पुरुष मृत अवस्थामा भेटिए


खबरस्टोरी संवाददाता

२२ श्रावण २०७९,आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध तिनचुली आनन्दपुर खण्डमा बस्दै आएका हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

पर्सा, वीरगंज महानगरपालिका–१६ ईनर्वास्थित भन्सार कार्यालय नजिकै नालाको छेउमा हाल नाम, थर, वतन, नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद