Media Network

दुईजनाको ज्यान गयो, मन्त्रीको गाडी जल्यो


खबरस्टोरी संवाददाता

१३ पुष २०८०,शुक्रबार

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई युवकको मृत्यु भएको छ ।शुक्रबार अपरान्ह् ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा  प्रदर्शनमा उत्रिएका २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको हो । राउतको इमाडोलस्थित किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा मृत्यु भएको हो ।

सो घटना हुनु अघि श्रम मन्त्री प्रकाश ज्वालाको मोटर आन्दोलनकारी युवाहरुले जलाएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद