Media Network

दोलखामा एमालेका कार्यकर्ताले फुटाए मतपेटिका


खबरस्टोरी संवाददाता

४ मंसिर २०७९,आईतवार

दोलखा। दोलखाको वैत्यश्वर–६ मा मतपेटिका फुटाइएको छ।

सत्ता गठबन्धनले एकलौटी मत खसालेको आरोपमा एमालेका कार्यकर्ताले मतपेटिका फुटाएका हुन्।स्थिति नियन्त्रणमा लिन तामाकोसीको कालापानी बुथमा ७ राउन्डमा हवाईफायर भएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद