Media Network

दाङमा लागेर दुई जानको मृत्यु ,१३ घाइते


खबरस्टोरी संवाददाता

१५ भाद्र २०७९,बुधबार

दाङ । दाङमा लागेर दुई जानको मृत्यु भएको छ । साल डाडामा नाचगान गर्दै गर्दा चाट्याङ लागदा थप १३ जना घाइते भएका छन् ।

दाङको घोराही उपमहानगरपालिका –१२ गुरउमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् भने अन्य ११ जना सामान्य घाइते भएको छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद