Media Network

वीर अस्पताल क्षेत्रको अनधिकृत संरचनामा महानगरको डोजर


खबरस्टोरी संवाददाता

६ आश्विन २०७९,बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन  डोजर चलाएको छ ।<महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको हो ।अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको  छ ।फार्मेसी सञ्चालन भएका ठाउँ बगैंचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको छ।

वीर अस्पतालले नक्सा पास गर्दा बगैंचा बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालनमा थियो। अब यो ठाउँमा बगैंचा निर्माण हुनेछ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद