Media Network

विश्वभर अंग्रेजी नयाँ वर्षको उत्सव (तस्वीरहरू)


खबरस्टोरी संवाददाता

१६ पुष २०८०,सोमबार

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरू भएको छ । विश्वभरका मानिसहरूले एक(आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् । 

नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरू भइरहेका छन् । 


विश्वका विभिन्न स्थानमा नयाँ वर्षलाई स्वागत गर्दाको दृश्य 



Share:
Reaction :
ताजा समाचार
खेलकुद