Media Network

अवकाश प्राप्त सहायक रथी डा केशरबहादुर भण्डारीको पुस्तक विमोचन


खबरस्टोरी संवाददाता

१३ आश्विन २०७९,बिहीबार

काठमाडौँ । अवकाश प्राप्त सहायक रथी डा केशरबहादुर भण्डारीको National security and the state : A focus on Nepal नामक पुस्तक विमोचन गरिएको छ।

काठमाडौमा एक औपचारिक कार्याक्रम आयोजना गरेर पुस्तक सार्बजनिक गरिएको हो।

पुस्तक नेपालको राष्ट्रिय चुनौती र नेपालले अख्तियार गरेको राष्ट्रिय नीतिसँग सम्बन्धित छ।

पुस्तकमा नेपाल–भारतबीच परम्परादेखि चल्दै आएको आपसी सम्बन्ध र खुला सिमानाले सिर्जित गर्ने सुरक्षा चुनौतीलाई अत्यधिक चर्चाको कालापानी मुद्दासँग जोडेर नेपाल र नेपाल जस्ता साना मुलुकका राष्ट्रिय सुरक्षा चुनौती र सोसम्बन्धी नीतिबारे चर्चा गरिएको छ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद