Media Network

चिकित्सकहरूको विशेष परीक्षा आगामी १५ गते


खबरस्टोरी संवाददाता

८ मंसिर २०८०,शुक्रबार

काठमाडौं । नेपाल मेडिकल कलेजको विशेष परीक्षा मंसिर १५ गते (शुक्रबार) हुने भएको छ । 

२५ विधाका विशेषज्ञहरूका लागि लिइने परीक्षा दिउँसो १ देखि ३ बजेसम्म लिइने काउन्सिलले जनाएको छ ।

 परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा हुनेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद