काठमाडौँ । २०७८ को माध्यामिक शिक्षा परिक्षा (एसईई) को ग्रेडवृद्धि (पुरक) परिक्षा भदौ ११ र १२ गते हुने भएको छ ।
राष्ट्रिय परिक्षा बोर्डले आइतबार एक सूचना जारी गर्दै भदौ ११ र १२ गते पुरक परीक्षा हुने जानकारी दिएको हो । २ विषयमा पुरक परीक्षा दिन पाउने भएकाले भदौ ५ गते सम्म फर्म भरिसक्न राष्ट्रिय परिक्षा बोर्डले सुचना जारी गरेको छ ।