Media Network

कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खुल्यो


खबरस्टोरी संवाददाता

२५ श्रावण २०८०,बिहीबार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ । 

मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र  विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०–०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो । 

साउन २८ देखि भाद्र मसान्तसम्म आवेदन दिन सकिने जारी सूचनामा उल्लेख छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद