Media Network

कोरियन भाषा परीक्षाका लागि आवेदन खुला


खबरस्टोरी संवाददाता

१२ मंसिर २०७९,सोमबार

काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन फाराम खुला गरिएको छ ।वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखा ग्वार्कोले सोमबार सूचना प्रकाशित गर्दै इच्छुक योग्य नेपाली नागरिकलाई आवेदन फाराम दर्ता गराउन आह्वान गरेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद