Media Network

खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग गर्दै नेविसंघ सडक बहस


खबरस्टोरी संवाददाता

१७ पुष २०८०,मंगलवार

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयमा उपकुदपति खुला प्रतिस्पर्धबाट नियुक्ति गर्न माग गर्दै सडक बहस गरेका छन्। त्तिभुवन विश्वबिद्यालय दलीयकरण अन्त्य गर्न खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्नुपर्ने भन्दै नेविसंघ आज सडकमा बसहगरेका हुन।
दलीय भागबन्डा अन्त्य गर्नुपर्ने, राष्ट्र निर्माणको जग विश्वविद्यालयबाट हालौं, अति भए खती हुन्छ, खती हुन नदिउँ भन्दै सडकमा पम्पलेट प्रदर्शन गरेका छन् ।
यस अघि यहि अभियान अन्तर्गत त्रिविको सम्पूर्ण कलेजमा प्रधानमन्त्रीलाई पत्र भन्दै १२ हजार निवेदन संकलन गरेका थिए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद