Media Network

ल क्याम्पसमा अखिल क्रान्तिकारीका ढुंगेल विजयी


खबरस्टोरी संवाददाता

६ चैत्र २०७९,सोमबार

काठमाडौं । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् ।

उनले अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गरेका हुन् ।

विजयी ढुंगेललाई नेविसंघ, र अनेरास्ववियूको पनि समर्थन थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद