Media Network

लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष पंकज जलानलाई पितृशोक


खबरस्टोरी संवाददाता

२४ फाल्गुन २०७९,बुधबार

काठमाडौं।नेपालको अग्रणी आई.टी. कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष तथा ई. पंकज जलानलाई पितृशोक परेको छ । उनको पिता सिताराम जालानको यहि मिति २०७९/११/१५ गतेका दिन ७३ वर्षको उमेरमा स्वर्गारोहण भएको हो । 
Share:
Reaction :
ताजा समाचार
खेलकुद