Media Network

मंगलबार संघीय शिक्षा ऐन र त्रिवि सेवा आयोगको अध्यक्ष पाउनुहुन्छ : प्रधानमन्त्री


खबरस्टोरी संवाददाता

१४ श्रावण २०८०,आईतवार

काठमाडौं । सरकारले संघीय शिक्षा ऐन पारित गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाका विद्यार्थीहरूको मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ऐन पारित गर्न लागेको बताए ।

उनले भने, ‘म प्रधानमन्त्रीको हैसियतले तपाईंहरुलाई भन्दैछु मंगलबार मन्त्रिपरिषद्को बैठकबाट पहिलो पटक संघीय शिक्षा ऐन पारित गरेर संसदमा पठाइँदैछ । यसले शिक्षा क्षेत्रमा अहिले देखिएको समस्या समाधान गर्न ठूलो तागत राख्छ ।’

उनले मंलबारसम्म त्रिवि सेवा आयोगले पनि अध्यक्ष पाउने बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद