Media Network

माध्यमिक तहमा शिक्षक पदपूर्ति गर्न दरखास्त आह्वान


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

काठमाडौं ।  शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । आयोगले पुस ५ को निर्णयनुसार आइतबारदेखि अनलाइन प्रणालीमार्फत दरखास्त आह्वान गरेको हो । 

उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद