Media Network

नेविसंघमा देउवाले गरे ७१० जना मनोनीत


खबरस्टोरी संवाददाता

२३ श्रावण २०८०,मंगलवार

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनीत गरिएको छ ।

सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य मनोनयन गरेका हुन् ।

कार्यसमितिमा ७१० जना मनोनीत भएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद