Media Network

प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरू


खबरस्टोरी संवाददाता

१५ मंसिर २०७९,बिहीबार

काठमाडौँ।नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजदेखि पुस्तक प्रदर्शनी सुरू भएको छ। प्रतिष्ठानको भानुभक्त प्रदर्शनी कक्षमा पुस्तक प्रदर्शनी सुरू भएको हो।

प्रदर्शनीमा प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेका पुस्तक ४० प्रतिशत छुटसहित बिक्रीमा राखिएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद