Media Network

सिबीएम कलेजमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

काठमाडौँ।सिबीएम कलेजमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा सगमाथा गुरुप विजय भएको छ ।

चारखाल डिल्लीबजारमा अवस्थित कलेजमा सात टिमको सहभागिता रहेको थियो ।

सहभागितामा सगमाथा प्रथम माछापुच्छ्रे दोस्रो मनास्लु तेस्रो, साइपल चौथो भएका छन्। 

धौलागिरी पाचौँ,अन्नपुर्ण छैटौँ र अन्तिम कन्चनजंगा  भएको छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद