Media Network

सर्वोच्चद्धारा लोकसेवा आयोगविरुद्धका सबै रिट खारेज,परीक्षाको बाटो खुल्यो


खबरस्टोरी संवाददाता

७ भाद्र २०७९,मंगलवार

काठमाडौं । सर्वोच्च अदालतले सरकारी सेवाको आवेदनमा लोकसेवा आयोगलाई विपक्षी बनाएर परेको सबै रिट खारेज गरेकोे छ । 

अदालतको संवैधानिक इजलासले सरकारी सेवाका लागि खोलिएका आवेदनमा आधारित भएर आयोगलाई विपक्षी बनाई दर्ता भएका सबै रिट एकसाथ खारेज गरिदिएको हो । 

रिट खारेज भएसँगै लामो समयदेखि रोकिएको लोकसेवाको परीक्षाको लागि मार्गप्रशस्त भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद