Media Network

विद्यालय कर्मचारीको आन्दोलनमा प्रहरीको हस्तक्षेप


खबरस्टोरी संवाददाता

३२ जेष्ठ २०८०,बिहीबार

काठमाडौँ ।  सेवा सुरक्षा ग्यारेन्टीसहितको माग अघि सारेर आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीले आज पनि विरोध प्रदर्शन गरेका छन् । राजधानीको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् । विद्यालय कर्मचारीको आन्दोलनमा प्रहरीको हस्तक्षेप गरको छ ।प्रदर्शनका क्रममा चक्काजाम गर्न खोज्ने केही शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिक्षकहरुलाई प्रहरीले पक्राउ गर्ने क्रममा धकेलाधकेलसमेत भएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले जेठ २० गतेदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद