Media Network

२०८ विद्यालयले काठमाडौं महानगरलाई बुझाए छात्रवृत्ति विवरण


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०८०,बुधबार

काठमाडौं । पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज दिउँसो चौधरीको निधन भएको हो ।

उनी हर्नियाबाट पीडित थिए । काठमाडौंमा हालै शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका उनी स्वास्थ्यमा पुनः समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।

चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।नेकपा एमालेका पूर्व सल्लाहकारसमेत बनेका चौधरी पछिल्लो समय भने राजनीतिबाट निष्कृय थिए ।

काठमाडौं । अनुमति रद्द गर्ने चेतावनीपछि २०८ विद्यालयले काठमाडौं महानगरलाई छात्रवृत्तिको विवरण बुझाएका छन् ।

महानगरले ३४२ विद्यालयको सूची सार्वजनिक गर्दै विवरण बुझाउन भनेको थियो । अझै एकसय भन्दा बढी विद्यालयले भने महानगरको चेतावनीलाई नजरअन्दाज गरेका छन् ।

महानगरले छात्रवृत्ति विवरण नबुझाए प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको थियो ।

यी हुन विवरण बुझाउने विद्यालय


Share:
Reaction :
ताजा समाचार
खेलकुद