Media Network

आईपीएलः चेन्नाइलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा


खबरस्टोरी संवाददाता

१५ बैशाख २०८०,शुक्रबार

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा गयराति राजस्थान रोयल्सले चेन्नाइ सुपर किंग्सलाई २१ रनले पराजित गरेको छ।

पहिला ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको चेन्नाई सुपर किंग्सले पूरा ओभर खेलेर ६ विकेट गुमाएर १७० रन मात्रै बनायो ।

जितसँगै राजस्थान रोयल्स १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद