Media Network

आजबाट देशभरका सिने हलमा चलचित्र ‘बाबरी’ प्रदर्शनमा


खबरस्टोरी संवाददाता

१४ आश्विन २०७९,शुक्रबार

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बाबरी’ आजबाट प्रदर्शनमा आएको छ । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो । 

धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका रहेको चलचित्र लभस्टोरी जानरामा तयार भएको सिनेमा हो । आजै ’विक्रम वेधा’ र ’पीएस वान’ पनि आजैबाट प्रदर्शनमा आएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद