Media Network

अभिताभ बच्चन पुनः कोरोना संक्रमित


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

कठमाडौँ।भारतका दिग्गज कलाकार अभिताभ बच्चन पुनः कोरोना संक्रमित भएका छन्।उनले सामाजिक सञ्जालमार्फत  कोभिड संक्रमित भएको जानकारी दिएका हुन्।

उनले आफूसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन्।

कोरोना संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन्।

बच्चन हाल ‘कौन बनेगा करोडपति’को सञ्चालन गरिरहेका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद