Media Network

भारतको लगातार दोस्रो जित, जिम्बाबे पराजित


खबरस्टोरी संवाददाता

४ भाद्र २०७९,शनिबार

काठमाडौँ । जिम्बाबे टूरमा रहेको भारतीय क्रिकेट टिमले एकदिवसीय सिरिज अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ ।

शनिबार सम्पन्न दोस्रो खेलमा भारत ५ विकेटले विजयी भएको हो । जिम्बाबेले दिएको १६२ रनको लक्ष्य पछाएको भारतीय टिमले २५.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेको टिमले ३८.१ ओभरमा अल आउट हुदै १६१ रन मात्र बनाएको थियो ।यो जितपछि भारतले ३ खेलको सिरिज २–० ले जितेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद