Media Network

भुवन केसीले सम्हाले चलचित्र विकास बोर्डको कार्यभार


खबरस्टोरी संवाददाता

११ श्रावण २०७९,बुधबार

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले बोर्डको कार्यालय पुगेर  पदभार ग्रहण गरेका छन् । 

बोर्डमा कार्यालयका कर्मचारीहरुले उनलाई खादा र माला लगाएर स्वागत गरका छन् ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद