Media Network

बर्षाले किनिन नयाँ कार


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौ । अभिनेत्री तथा मोडल बर्षा रावतले नयाँ कार लिएकी छन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफुले नयाँ गाडि लिएकी जानकारी दिएकी हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद