Media Network

बुद्धि तामाङले कसे लगनगाँठो


खबरस्टोरी संवाददाता

७ आश्विन २०७९,शुक्रबार

काठमाडौं । चर्चित हास्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन्।

उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन्।भक्तपुरको एक पार्टी प्यालेसमा तामाङ संस्कारअनुसार भएको विवाहमा दुवैतर्फका परिवार तथा आफन्तहरुको बाक्लो उपस्थिति छ। तामाङले दर्जन बढी नेपाली चलचित्र, म्युजिक भिडियो र नाटकमा अभिनय गरिसकेका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद