Media Network

‘छक्का पन्जा ४’ फागुन मा रिलिज हुने


खबरस्टोरी संवाददाता

३१ भाद्र २०७९,शुक्रबार

काठमाडौ।  बर्षको प्रतिक्षित चलचित्र ‘छक्का पन्जा ४’ ले अफिसियल रिलिज मिति तय गरेको छ। 

चलचित्रको निर्माण टिमले फागुन १९ गतेलाई रिलिज मिति तय गरेको छ। कार्तिक ४ गते चलचित्र रिलिज हुने चर्चा चले पनि निर्माण टिमले फागु पुर्णिमाको अवसर परेर फागुन १९ लाई रिलिज मिति तय गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद