Media Network

एनएसएल सुपर लिग:आज दुईवटा खेल हुँदै


खबरस्टोरी संवाददाता

६ पुष २०८०,शुक्रबार

काठमाडौं । एनएसएल सुपर लिगमा चार टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।जसअनुसार पहिलो खेल धनगढी फुटबल क्लव र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेल झापा फुटबल क्लव र चितवन फुटबल क्लवबीच प्रतिस्पर्धा हुने बताइएको छ ।पहिलो खेल दिउँसो १ बजेवाट सुरू हुँदैछ भने दोस्रो खेल ५ बजेबाट सुरू हुनेछ ।खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद