Media Network

एनएसएल सुपर लिगअन्तर्गत आज झापा र धनगढी भिड्दै


खबरस्टोरी संवाददाता

४ पुष २०८०,बुधबार

काठमाडौं । एनएसएल सुपर लिगमा दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।जसअनुसार आज बुधबार झापा फुटबल क्लव र धनगढी फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ ।यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी ५ बजेवाट सुरू हुनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद