Media Network

एनएसएलमा आज पोखरा र काठमाडौं भिड्दै


खबरस्टोरी संवाददाता

२५ मंसिर २०८०,सोमबार

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग ९एनएसएल० मा आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।  खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

पोखरा र काठमाडौं दुवैको यो पाँचौ खेल हो । तर पोखरा यस सिजन अपराजित रहँद शीर्ष चारमा रहेको छ । चार खेलमा दुई जित र दुई बराबरीबाट ८ अंक जोडेको पोखरा तेस्रो स्थानमा छ । उता काठमाडौं भने चार खेलबाट ५ अंकसहित पाँचौ स्थानमा छ ।काठमाडौं विरुद्ध जित हात पारे पोखरा शीर्ष स्थानमा पुग्नेछ

Share:
Reaction :
ताजा समाचार
खेलकुद