Media Network

गुल्सन झाले अर्धसतक बनाए


खबरस्टोरी संवाददाता

१९ कार्तिक २०८०,आईतवार

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको ओमानविरुद्धको फाइनल खेलमा नेपाली ब्याट्सम्यान गुल्सन झाले अर्धसतक पुरा गरेका छन् । छैठौँ नम्बरका क्रिज समाल्न आएका गुल्सनले २० बलमा अर्धसतक पुरा गरेका हुन् ।

उनले चार छक्का र पाँच चौका प्रहार गरेका छन् । ६० बलमा चौथो विकेट गुमाएको नेपालको स्कोरलाई कप्तान राहित पौडेल र गुल्सन झाले एक सय २७ रनको स्थितिमा पु¥याएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद