Media Network

गायक संजीव पुडासैनीले ल्याए ‘गुन्द्रुकको झोलमा’ को भिडियो


खबरस्टोरी संवाददाता

११ माघ २०७९,बुधबार

काठमाडौं।गायक तथा संगीतकार संजीव पुडासैनीको लोक पप गीत गुन्द्रुकको झोलमाको भिडियो सार्वजनिक गरिएको छ । लोक समावेशीको शब्द, संगीत रहेको गीत गुन्द्रुकको झोलमा संजिव र चिज गुरुङग फिचर छन् ।

प्रेमीकालाई नगरकोट घुम्न जान अफर गरिएको रमाइलो गीतले सासु, ससुराले लगाउने पाषकदेखि अहिलेको चलनको बारेमा समेत बोलेको छ । 

शैलेन्द्र बाबु प्रधानको एरेन्ज रहेको गीतको छायांकन रोहन शेर्पाले गरेका हुन् भने भिडियोको सम्पादन गायक स्वयमले गरेका हुन् । गायक पुडासैनीको अफिसियल च्यानलबाट बजारमा आएको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद